हेटौँडा । बालेन शाह नेतृत्वको सरकारले घोषणा गरेको ‘घरघरमै सरकारी सेवा’ कार्यक्रम कार्यान्वयनको सुरुवात हेटौँडाबाट भएको छ।
हेटौँडा स्थित जिल्ला प्रशासन कार्यालय मकवानपुर ले बुधबारदेखि हुलाकमार्फत राहदानी घरमै पुर्याउन सुरु गरेको हो। यो सेवा सरकारको सय दिने शासकीय सुधार कार्यक्रमअन्तर्गत अघि बढाइएको हो, जसमा पासपोर्ट, नागरिकता, लाइसेन्सलगायत सेवा घरदैलोमै उपलब्ध...
हेटौँडा । बागमती प्रदेशसभामा सांसदहरूले संघीय सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन्। बुधबार बसेको प्रदेशसभा बैठकमा उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले संघीयताको मर्म विपरीत केन्द्रीकरण र हस्तक्षेपकारी नीति अपनाएको आरोप लगाए।
बैठकमा बोल्दै सांसदहरूले संघीय सरकारले प्रदेशलाई संवैधानिक अधिकार दिन कन्जुस्याइँ गरेको, प्रशासनिक संयन्त्रमार्फत हस्तक्षेप बढाएको तथा जनसरोकारका...
हेटौँडा । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले देशको राजनीतिक मार्गचित्र नै उल्टाइदियो। आन्दोलनको प्रभावमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो, त्यसपछि...
हेटौँडा | हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ ।
करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिकटन कोइला खरिदका बोलपत्र आव्हान गरिसकेको छ ।
करिब २ हप्ता भित्र कोइला आईपुग्ने हेटौँडा सिमेण्ट उद्योगको सहायक प्रबन्धक विकास श्रेष्ठले बताए । कोइलाको परीक्षण नतिजा अनुसार मात्र सिमेण्टको उत्पादनको समय निर्धारण हुने उनले जानकारी दिए ।
हेटौँडा | निर्वाचनको मौन अवधि सुरु हुनुअघि मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार रमेश उप्रेतीले मतदातालाई “विवेकको मत प्रयोग गर्न” आग्रह गरेका छन्। प्रगतिशील लोकतान्त्रिक...
मंसिर ५ गते देखी हेटौँडा बजारमा घुम्दा सडक विस्तारको चर्चा हरेक कुनामा सुनिन्छ । सडकमा हिँडिरहेका मानिसहरू, पसलमा बसेका व्यापारी, चिया पसलमा गफ गरिरहेका...
हेटौँडा | हामी जेनजी, नेपालका युवा, सडकमा निस्क्यौं। नेतृत्वको कमजोरी, भ्रष्टाचार र जनआवाजलाई बेवास्ता गर्ने प्रवृत्तिले देशलाई पटक–पटक पछाडि धकेलेको देख्यौं। यही असन्तुष्टिले हामीलाई...
सोमबार बिहानैको धुपैलो घामसँगै सडकमा उत्रिएका थिए युवाहरू
आशा बोकेका, परिवर्तनको नारा बोकेका।
तिनीहरूका स्वर एकैचोटि गुञ्जिएका थिए
“हाम्रो भविष्य सुरक्षित गर!”
“भ्रष्टाचार बन्द गर!”
“सामाजिक सञ्जाल हाम्रो आवाज...
हेटौँडा | सोमबार गण्डकी-कोशीदेखि काठमाडौंसम्म देखिएको दृश्य केवल एउटा आन्दोलन दमनको होइन, यो लोकतन्त्रकै अनुहारमाथि परेको कालो धब्बा हो। १९ जनाको ज्यान गयो, सयौं...
(२०१९ को एसियाली विकास बैंकको प्रतिवेदन अनुसार बाढी प्रकोपबाट नेपालमा वार्षिक रूपमा औसतमा १४ करोड अमेरिकी डलरभन्दा बढी हुने अनुमान गरिएको छ। सोही प्रतिवेदनमा...